नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्रा सटही दर कति छ हेर्नुहोस !!

काठमाडौं, भदौ १५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र विक्रिदर २४ रुपैयाँ ०६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ८० पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ७९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ८७ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

तपाईंको प्रतिकृयाहरू