सामजिक सञ्जालमा भाइरल बन्दै साउथ फिल्मकी सुपरहिट अभिनेत्री राशि खन्ना ! कारण यस्तो छ हेर्नुहोस !!

एजेन्सी !!  साउथ फिल्मका अभिनेत्रीहरु अक्सर आफ्नो बोल्ड र हट अवतारको कारण संसारमा निकै प्रशिद्धी कमाएका छन् ।

 

 

 

प्राय लाइमलाइट र सोशल मीडियामा आफ्ना फोटो हालेर चर्चामा आउने सुन्दर अभिनेत्री हुन् राशि खन्ना ।

 

 

 

 

साउथ फिल्मकी सुपरहिट अभिनेत्री राशि खन्नाले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । हिन्दी फिल्म ‘मद्रास क्याफे’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी राशि पछिल्लो समय तेलुगु फिल्ममा धुम मचाएकी छन् । सामाजिक संजालमा निकै सक्रिय राशिले अभिनय गरेको पछिल्लो तीन फिल्मले साउथको बक्स अफिसमा राम्रो आम्दनी गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू