यौनसम्पर्क गर्दा अत्यधिक उत्तेजित हुँदा अस्पताल भर्ना !

एजेन्सी – यौनसम्पर्क गर्दा असामान्य तरिकाबाट रोमान्चित हुन खोज्दा दुर्घटना भएका थुप्रै उदारण सुन्न पाईने पाइन्छ। ठ्याकै यस्तै घटना अहिले बाहिर आएको छ।

सेक्स सिटीकारुपमा विश्वभर परिचित थाइल्याण्डको बैंककमा सहरमा एक यौनकर्मी महिला र उनका ग्राहकबीच यस्तै असामान्य विधि र आसनमा यौनसम्पर्क गर्ने क्रममा ठूलो दुर्घटना हुन पुगेको छ ।

 

उक्त घटनापछि यौनकर्मी ती महिला अहिले अस्पताल नै भर्ना गर्न पर्ने अवस्थामा पुगिन् । अन्तरास्ट्रिय समाचार संस्था डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनकिर्डा तथा यौनिक किर्याकलापहरु बिभिन्न आसनमा गर्ने क्रममा सो दुर्घटना हुन पुगेको हो ।

ति यौनकर्मी महिलाले आफु उत्तेजित भएको हाउभाउ देखाएर सधैँ ग्राहकलाई अत्यधिक उत्तेजित पार्ने कोशिस गर्ने गर्थिन् । यौनसम्पर्क गर्ने क्रममा उक्त दिन ति युवतीले उक्त ब्यवहार दोर्याईन।

 

त्यसबेला उनले आसन प्रयोगका गर्ने क्रममा आफू निकै उत्तेजित हाउभाउ देखेर निकै उत्तेजित भएको देखाउन शरीर अली बढी नै चलाइछन् त्यसपछि शिशाको टेबल झर्यामझुरुम टुट्यो र फुटेको शिशाले ति युवतीको गर्धन तथा छाती चोट लगेर रक्ताम्य भईन ।

यस घटना लगत्तै घाइते ति युवतिलाई तुरुन्त अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको उपचार भैरहेको छ ।

तपाईंको प्रतिकृयाहरू