खानेपानी अफिस भित्र लफडा, हेर्नुहोस लापरवाही, तपाईले पिउने पानी यति सम्म फोहोर छ (भिडियो सहीत)

तपाईले घरको धाराबाट जुन पानी पिउनुहुन्छ, के तपाईलाई थाहा छ, त्यो पानी कति सम्म फोहोर छ ? पानीमा के–के मिसीएको छ ? एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जुन हेरीसकेपछी सायद तपाईले खानेपानी संस्थानले उपलब्ध गराउने पानी पिउनै छोड्नुहुन्छ । खानेपानी संस्थानको चरम लापरवाहीको नमुना यहाँ प्रस्तुत हुदैछ । खानेपानीको मुख्य ट्याङ्की र पानीको मुहान सम्मका दृश्यहरु देखेपछी तपाईलाई झड्का लाग्न सक्छ । पानीमा यति सम्मको प्रदुषण देखिदा समेत कार्यालयका कर्मचारी भने, पानी पिउने योग्य भएको दावी गर्न छोडेनन । गण्डकी टेलिभिजनका लागी खानेपानी संस्थान पोखराबाट पत्रकार अपिल त्रिपाठीले यस हप्ताको कार्यक्रम तयार पारेका छन । कार्यालय समयमा अफिसमा पुग्दा धेरै कर्मचारी कार्यालयमा अनुपस्थीत भेटीए । यि लगायतका अन्य सबै लफडाहरु क्यामरामा रेकर्ड भएका छन । तलको शनशनीपुर्ण भिडियो हेर्नुहोस ः

तपाईंको प्रतिकृयाहरू