अर्जेन्टिनालाई बिश्वकप जिताउँछु भन्दै झापाका एक व्यक्तिले घरमा श्रीमतीसँग यस्तो गरेपछि..(भिडियो)

यतिबेला बिश्वकप फुटबल २०१८ को लहर बिश्वभरी नै छ । फुटबलप्रेमी दर्शकहरु टेलिभिजनमा वा मैदानमा खेल हेरेर बिश्वकपको मजा उठाईरहेका छन् । ४ बर्षमा आउने फुटबलको महाकुम्भ नेपालमा पनि छाईरहेका छ । नेपाली फुटबल प्रेमी दर्शकहरु आ आफ्नो मनपर्ने देशलाई सपोर्ट गरिरहेका छन् ।

यसैबिच झापाका एक व्यक्तिले अर्जेन्टिनालाई वल्र्डकप जिताउन भन्दै घरमा पुजा नै लगाएका छन् । उनले पुजा गरेको भिडियो आफ्नो फेसबुकमा अप्लोड गरेपछि एकाएक भाईरल बन्यो । उनको यो कदमलाई कतिले पागलपन भनेका छन् भने कतिले सकारात्मक रुपमा व्याख्या रेका छन् ।

तपाई यि व्यक्तिके यो कदमलाई कसरी लिनुहुन्छ ? हेर्नुहोस त श्रीमती छोराछोरी जममा गरेर झापाका यि व्यक्तिले के गरे ?

तपाईंको प्रतिकृयाहरू